बोस्टन । कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको न्युयोर्कमा छैटौं नेपालीको मृत्यु भएको छ। परिवारको आग्रहमा उनको परिचय खुलाइएको छैन।
यसअघि कोरोना संक्रमणकै कारण अनिल सुब्बा, सोनाम लामा, थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचुको मृत्यु भइसकेको छ। अमेरिकामा यसअघि निधन हुने सबै पुरूष हुन्।
नेपाली मुलका मानिस बसोबास गर्ने क्विन्समा मात्र सबै गरेर १४ सयको मृत्यु भइसकेको छ।





प्रतिक्रिया