देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मध्यपुर थिमि वडा न २ द्धारा विपन्न परिवारलाई राहत वितरण

देशान्तर

काठमाडौ । मध्यपुर थिमि वडा नम्वर २ ले राहत वितरण गरेको छ। ‘लकडाउन’का कारण दैनिक हातमुख जोर्ने समस्या भएका गरिब तथा विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको हो।

मध्यपुर थिमि नगरपालिकाको आकस्मिक बैठकले प्रत्येक वडालाई राहत बाढ्न ५ लाख बराबरको रकम छुट्टाएको छ।यस्तै
सहयोगि दाता चाइनीज समूहले पनि मध्यपुर थिमि लाई झन्डै ५०० परिवार लाई राहत वितरण गरेको छ ।

मध्यपुर थिमि वडा न २ ले भने झन्डै ६०० भन्दा बढि बिपन्न परिवारलाई राहत वितरण गरिसकेको जनाएको छ ।