काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका-५ सल्लेबास बस्ने दैलेख भैरवी गाउँपालिका-७ घर भएका ४५ वर्षीय बिजुली बहादुर गुरुङ मृत अवस्थामा फेला परेका छन् ।
आफ्नै कोठामा सुतिरहेको अवस्थामा उनी बिहीबार बिहान मृत फेला परेका छन् । उनको मृत्युकाे कारण खुल्न नसकेकाे र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे काभ्रे प्रहरीले जनाएको छ ।





प्रतिक्रिया