देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुल्मीमा घरमा आगो लाग्यो , एकजनाको मृत्यु , दुई घाइते

देशान्तर

काठमाडौं .  गुल्मीको चन्द्रकोट गाउपालिकाको शान्तिपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

आगोमा परी समिर खनालको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए

घाइते दुई जनालाई उपचारका लागि पाल्पा पठाइएको छ। आगलागी के कारणले भयो भन्ने केही नखुलेको शर्माले बताएका छन्।