काठमाडौ . कोरोना भाइरसका कारण नेपालमा लकडाउन बढेपछि अड्किएका ११० जना रुसी नागरिक स्वदेश फर्किएका छन्।
रूसको रोयल फ्लाइट एयरलाइनन्स सोमबार १२ बजे रसियन नागरिक लिएर हो। लकडाउनका कारण रोकिएका आफ्ना नागरिकलाई लिन रसियन दूतावासले विमान चार्टर्ड गरेको हो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख सागर आचार्यले नेपालमा रहेका ११० जना नागरिक स्वदेश फर्काइएको जानकारी दिए।
लकडाउनका कारण नेपालमा रोकिएका विभिन्न देशका नागकिरलाई उनीहरुको देशले विमान चार्टर्ड गरी उद्दार गरिरहेको छ।





प्रतिक्रिया