देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भरतपुर कोरोना विशेष अस्पतालमा अख्तियारको छापा

देशान्तर

काठमाडौं – चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अस्पतालका कर्मचारीहरुले विभिन्न सामग्रीहरु चोरी गरेको सीसीटिभी फटेज बाहिरिएपछि हेटौंडाबाट गएको अख्तियारको टोलीले छापा मारेको हो ।

उक्त फुटेज बाहिरिएसँगै भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा आर्थिक अनियमितता समेत भएको आशंका गरिएको छ । प्रदेश सरकारले उक्त अस्पताल सञ्चालनको लागि एक करोड रुपैयाँ सहयोग प्रदान गरेको थियो । प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।