देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहिलो पटक काठमाडौं प्रहरीको थुनुवा कक्ष खाली

देशान्तर

पहिलो पटक काठमाडौं प्रहरीको थुनुवा कक्ष खाली भएको छ । नेपाल प्रहरीको इतिहासमै पहिलो पटक थुनुवा कक्ष खाली भएको हो।

काठमाडौं परिसरको हिरासतमा दैनिक १ सय भन्दा बढी रहने गरे पनि कोरोना भाइरस नियन्त्रणको लागि सरकारले गरेको लकडाउन पछि यो कक्ष खाली छ। प्रहरीका अनुसार वैशाख १५ गतेबाट हिरासत कक्ष खाली भएको हो।

यहाँ रहेका केही थुनुवालाई उपत्यकाका अन्य वृत्तमा स्थानान्तरण गरिएको थियो। नागरिक दैनिकमा खबर छ।