काठमाडौं । नेपालको भूमि मिचेर सडक बनाएको विरोधमा काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ।
जनता दरबार नामक संस्थाले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको हो ।
पश्चिम नेपालको सिमाना लिपुलेकमा भारतले चीनसँग जोडिने बाटो बनाइरहेको समाचारहरु सार्वजनिक भएपछि त्यसको विरोधमा शनिबार र आइतबार नेपालका विभिन्न ठाउँमा विरोध प्रदर्शन भैरहेको छ ।





प्रतिक्रिया