काठमाडौं । भारतले लिम्पियाधुरामा सडक बनाएको विषयलाई लिएर नेपाल विद्यार्थी संघले राजधानीमा विरोध प्रदर्शन गरेको छ।
माइतीघरमा नेविसंघका कार्यकर्ताहरुको भारतको विरोध गरेका हुन्। प्रदर्शनमा उत्रिएका केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Live on
Your Voice, Your Power

प्रतिक्रिया