देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारतीय अतिक्रमणविरुद्ध सर्लाहीमा नेविसंघको जुलुस

देशान्तर

सर्लाही । नेपाल विद्यार्थी संघले भारतीय अतिक्रमणविरुद्ध शान्ति पूर्ण जुलुस निकालेको छ । नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतले गरेको अतिक्रमणको विरोधमा संघले जुलुुस निकालेको हो ।

शान्तिपूर्ण जुलुस पछि कोणसभामा नेपाली काँगे्रसका केन्दीय सदस्य शम्भुलाल श्रेष्ठ, सर्लाही क्षेत्र १ का क्षेत्रिय सभापति प्रमोद बराललगायतका नेताले सम्बोधन गरेका थिए ।