नेकपा सचिवालयको बैठक अहिले बिहान बस्दैछ । आकस्मिक रुपमा बिहान साढे ८ बजेका लागि बोलाइएको बैठक केहीबेरमा शुरु हुँदैछ ।
सचिवालय सदस्य तथा प्रवक्ता नारायण काजी श्रेष्ठले बैठक केहीबेरमा शुरु हुने तर एजेण्डा के हो थाहा नभएको बताए । उनले भने, “बैठक बस्दैछौं तर एजेण्डाको बारेमा मलाई पनि थाहा छैन ।”





प्रतिक्रिया