काठमाडौ । नेपालमा पहिलो पटक चिकित्सकलाई कोभिड १९ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको हो ।
ललितपुरका भनिएका ती व्यक्ति चिकित्सक हुन् । मंगलबार उपत्यकामा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया