काठमाडाैँ । नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी गरेको छ।
भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले बुधवार नेपालको अन्तर्राष्ट्रिय सीमा भएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन्।
Live on
Your Voice, Your Power

प्रतिक्रिया