देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जुम्ला क्वारेन्टिनमा मृत्यु भएका वृद्धको रिपोर्ट नेगेटिभ

देशान्तर

खलङ्गा । जुम्लाको क्वारेन्टिनमा मृत्यु भएका ६५ वर्षीया वृद्धको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट नेगेटिभ रिपोर्ट आएको छ प्रतिष्ठानले जनाएको छ ।

चन्दननाथ नगरपालिका–८ धुपीढुस्का माध्यमिक विद्यालय, तलिउमको क्वारेन्टिनमा बसेका वृद्धको बिहीबार राति ९ बजे मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।