देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

गण्डकी प्रदेशमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरुमा नवलपुरका १२ जना, म्याग्दीका १ जना र बागलुङका ११ जना रहेको गण्डकी प्रदेशस्थित स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा उनीहरुका संक्रमण पुष्टि भएको हो । याोसँगै गण्डकी प्रदेशमा कोरोना क्रमितको संख्या १ सय ४४ पुगेको छ ।