देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २८ जना संक्रमित डिस्चार्ज

देशान्तर

काठमाडौं । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

लगातार दुई पटकसम्म गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता प्रा. डा. निदेश सापकोटाले बताए।

डिस्चार्ज भएकाहरु १८ देखि ५६ वर्षका उमेर समूहका रहेका छन्।