सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७ Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ Phone: +९७७ ०२४-५२०५५५ Admin: radiodeshantar@gmail.com News: deshantarweekly@yahoo.com
`
थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४३६४ पुग्यो
देशान्तर
२८ जेष्ठ २०७७, बुधबार
काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।
जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ९० रहेको छ ।
प्रतिक्रिया