देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धादिङको त्रिपुरासुन्दरी क्वारेन्टिनमा बसेका ७ जनामा कोरोना पुष्टि

देशान्तर

काठमाडौं । धादिङमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धादिङ जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकामा रहेको क्वारेन्टिाइनमा बसेका सात जनामा कोेरोना भाइरस संक्रमण पुष्टि भएको सहायक जिल्ला प्रमुख अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार संक्रमितहरु भारतका विभिन्न स्थानबाट आएका हुन् ।यसअघि पनि धादिङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।