काठमाडौ । काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। शुक्रबार नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंकी एक महिला कोरोना पोजेटिभ देखिएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको कोरोना पोजेटिभ आएको हो। शुक्रबारमात्रै ४४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो दैनिक वृद्धि अहिलेसम्मकै बढी हो।





प्रतिक्रिया