काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी ( नेकपा) को सचिवालय बैठक फेरि स्थगित भएको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न आइतबार अपराह्न ४ बजे बैठक बोलाइएको थियो । तर अन्तिम समयमा स्थगित भएको हो । एमसीसीलाई स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा नेकपाभित्र मतभेद छ ।





प्रतिक्रिया