देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अबको पुस्ताले आन्दोलन गर्नु पर्दैन ,गफ गरेको हैन, प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको पुस्ताले लोकतन्त्र र स्वतन्त्रताका लागि कुनै पनि आन्दोलन गर्नु नपर्ने दाबी गरेका छन्।
विद्यालय तहका बालबालिकाहरूको सिकाइ निरन्तरता लक्षित कार्यक्रम शुरु भएको घोषणाका सन्दर्भमामा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ। अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छन्’ भन्ने तपाईका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन। हाम्रो मुलुकमा अब फेरी अर्को आन्दोलन आवश्यक छैन।

भिडियो स् त्यस्तै, ओलीले अप्ठ्यारोमा द्विविधा हुन्छ भन्दै त्यही दूर गर्न नेतृत्व चाहिएको पनि बताएका छन्। उनले आरोप लगाए जस्तो ‘गफ हानेको’ होइन। मुलुक बन्छ। सुशासन, स्वच्छता कायम हुने भन्दै ढुक्क हुन सबैमा अपिल गरेका छन्।