देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अर्घाखाँचीमा थप ६ जनामा कोरोना पुष्टि

देशान्तर

र्घाखाँची । अर्घाखाँचीमा एकै दिन ६ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका मध्ये ५ जना पुरूष र १ जना महिला छन् । जिल्लामा संक्रमित हुनेको संख्या ४४ पुगेको छ ।

पाणिनी गाउँपालिका वडा नम्बर ८ को कमला माविको क्वारेन्टिनमा बसेकी १७ वर्षीय गर्भवती महिला रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिए । उनी श्रीमानसँगै भारतबाट आएर क्वरेन्टिनमा बसेको थिइन ।

यसैबीच अर्घाखाँचीमा क्वारेन्टिनबाट फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।