देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बर्दियाका ९ र बाँकेका थप एक जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

बाँके। बाँके र बर्दियाका गरी थप १० जनामा कोरोना संक्रमण देखिएको छ। भेरी अस्पताल नेपालगञ्जका अनुसार बाँकेका एक र बर्दियाका ९ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका अनुसार बर्दियामा मधुवनका तीन, बढैयातालका चार, राजापुर र ठाकुरबाबाका एक/एकजनामा संक्रमण देखिएको हो। त्यस्तै बाँके कोहलपुरका एकजनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ।