काठमाडौ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ सय ३५ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो जानकारी दिएको हो ।
आइतबार थपिएका नयाँ संक्रमितहरुमा ७४ जना महिला र ४ सय ६१ जना पुरुष रहेका छन्। मन्त्रालयले जनाएअनुसार आइतबारसम्म देशभरका ७६ जिल्लामा संक्रमण फैलिएको छ। पछिल्लो २४ घण्टामा कसैको मृत्यु भने भएको छैन।





प्रतिक्रिया