सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७ Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ Phone: +९७७ ०२४-५२०५५५ Admin: radiodeshantar@gmail.com News: deshantarweekly@yahoo.com
`
थप ५ सय ९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११७५५
देशान्तर
१२ असार २०७७, शुक्रबार
काठमाडौं । शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।
प्रतिक्रिया