देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३० पुग्यो

देशान्तर

काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम जिल्लाको रामरोसन गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यो सहित नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३० पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।