देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुटुको नियमित परीक्षणपछि प्रधानमन्त्री बालुवाटार फर्किए

देशान्तर

काठमाडौं। मुटु सम्बन्धी समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक रुपमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र पुगेका थिए। नियमित जाँचका लागि ओली अस्पताल पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

अस्पतालमा इको र इसिजी लगायतका मुटु सम्बन्धी परिक्षण गरेर फर्किएको असपताल स्रोतले जनाएको छ । दोस्रो पटक मृगौला प्रत्यारोपण गरे पछि प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् ।