काठमाण्डौ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । काठमाण्डौको नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको र उनमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाण्डौको एक निजी अस्पतालमा उपचार गराइरहनु भएका उनको सघन उपचार कक्ष (आईसीयू) मा रहेकै बेला मृत्यु भएको मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया