देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुई विधेयक प्रमाणित

देशान्तर

सुुर्खेत । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभा सचिवालयबाट प्राप्त दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख कलौनीले प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ र प्रदेश लोकसेवा आयोग ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयकलाई आज प्रमाणीकरण गरेका हुन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।