काठमाडौं । नेपालमा कोरोना भाइरस ( कोभिड १९) बाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । काठमडौं १० का वर्ष ६० का पुरुषको, सिन्धुपाल्चोकका ४५ वर्षका पुरुषको र काठमाडौं गोकर्ण ४ का ५४ वर्षका एक पुरुषको उपचारका क्रममा कोरोनाबाट मृत्यु भएको हो ।
कोरोना संक्रमित १६ हजार ७१९ पुगेका छन् । शनिबार भने ७० जनामात्र संक्रमित थपिएका छन् ।





प्रतिक्रिया