देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौँ उपत्यकामा मयुर बस सञ्चालनमा

देशान्तर

काठमाडौं । काठमाडौँमा मयुर यातायातले आफ्नो सेवा सुरु गरेको छ । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै मयुरले सेवा सुरु गरेको हो ।

सरकारले निर्णय गरेपनि अहिलेसम्म कुनै सार्वजनिक यातायातले सेवा थालेको थिएन । सरकारले तोकेको मापदण्डअनुसार आज सोमबार चार वटा बस सेवा सुचारु गरेको मयुरले जनाएको छ।