काठमाडौँ । आज काठमाडौं उपत्यकामा कोरोना भाइरसका ७ जना संक्रमित थपिएका छन्। आज थपिनेमा काठमाडौंका १ जना, भक्तपुरका १ जना र ललितपुरका ५ जना छन्।
देशभरका २५ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर परीक्षण गर्दा १४४ जनामा संक्रमण पुष्टि भएको छ।





प्रतिक्रिया