देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिरहामा बम बिष्फोट, एक जना घाइते

देशान्तर

काठमाडौ । सिरहाको औरही गाउँपालिका ५ मा गएराति बम बिस्फोट भएको छ ।

बिस्फोटमा घरमा सुतिरहेका सुवर्ण यादव घाइते भएका छन् । उनको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए । यादव तत्कालीन औरही गाविसका अध्यक्ष एवं नेकपाका स्थानीय नेता हुान् ।