देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्सामा सात स्वास्थ्यकर्मीसहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं । पर्सामा सात स्वास्थ्यकर्मीसहित थप १९ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ । साउन ७, ८,९ र १० गते गरिएको स्वाब संकलनमा १९ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

कोरोना संक्रमित हुनेमा २ महिला स्वास्थ्यकर्मी, ५ जना पुरूष स्वास्थ्यकर्मी, ९ जना आफै परीक्षण गराएका व्यक्ति र ३ जना सर्वसाधारणमा रहेका छन् । त्यस्तै सिन्धुपाल्चोकमा ६५ जना कोरोना संक्रमित मध्ये ६३ जनाले कोरोनालाई जितेर घर फर्केका छन् ।