देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषदको बैठक आज बस्दै

देशान्तर

काठमाडौं । आज साँझ पाँच बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठकमा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव चयन र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत नियुक्ति लगायतका निर्णय हुने बताइएको छ।

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा निवर्तमान सदस्य सचिव रमेश सिलवालसहित लिलबहादुर थापा र अञ्जु श्रेष्ठको नाम सिफारिस गरिएको छ । यस्तै अर्थमन्त्री नेतृत्वको सिफारिस समिति लगानी बोर्डको सीईओका लागि तीन जनाको नाम सिफारिस गरिएको छ।