देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शिवराज नगरपालिकामा थप ३४ जनामा कोरोना पुष्टि

देशान्तर

कपिलवस्तु । कपिलवस्तुमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण (कोभिड १९) पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ७९६ पुगेको छ । शिवराज नगरपालिकाका २८ जना पुरुष र ६ जना महिला छन् ।

जस मध्ये १२ जना भारत, ४ जना दुबई , २ जना साउदी अरेबिया, ३ जना कतारदेखि आएका हुन् भने बाँकी १३ जना समुदायका हुन् । सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको हो ।