काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ५१ ज्ना कोरोना संक्रमित थपिएका छन् ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार काठमाडौं ४३, भक्तपुर ५, ललितपुर ३ जना कोरोना संक्रमित थपिएका छन्।





प्रतिक्रिया