देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वीरगन्जमा एक कोरोना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौँ । वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा शुक्रबार बिहान मृत्यु भएका वीरगन्ज ३ छपकैयाका ६५ वर्षिय पुरुषमा कोरोना पुष्टी भएको छ । अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएका उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

शुक्रबार राति आएको नतिजाले कोरोना पोजेटिव देखिएको गण्डक कोभिड अस्पतालका संयोजक डा उदय नारायण सिंहले बताए । बिहिबार राति श्वासप्रश्वासमा समस्या भएपछि ती व्यक्तिलँई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो ।