देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निषेधाज्ञा उलंघन गर्दै वीरगञ्जमा नेविसंघको प्रदर्शन , ३ जना पक्राउ

देशान्तर

काठमाडौ । निषेधाज्ञा उलंघन गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेविसंघ ले पर्सामा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ ।

प्रहरीले नेविसंघका विकास तिवारी शेख हजरा र मनोज साहलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको गेट अगाडि केहीबेर नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।

वीरगञ्जमा सर्वसाधारणले उपचार नपाएर मर्नुपरेको भन्दै नेविसंघले ६ बुँदे माग राखेर धर्ना दिएको थियो । ‘वीरगञ्जमा उपचार नपाएर अनाहकमा ६ जना जतिको ज्यान गईसकेको छ ।