काठमाण्डौ – परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाण्डौका दुई जना डाक्टरसहित आठ जनालाई कोरोना सङक्रमण पुष्टि भएको छ ।
८९ जना कर्मचारीको नमुना सङ्कलन गरी परीक्षण गरिएकोमा ८ जनामा सङक्रमण देखिएको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डाक्टर संगिता मिश्राले जानकारी दिईन । उनका अनुसार सङक्रमितहरु सबैलाई अहिले आइसोलेशनमा राखिएको छ ।





प्रतिक्रिया