देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं उपत्यकामा १६६ कोरोना संक्रमित थपिए

देशान्तर

काठमाडौं – आइतबार काठमाडौं उपत्यकामा १६६ संक्रमित थपिएका छन्। काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ६२ पुगेको छ।

त्यसैगरि, काठमाडौंमा २ हजार ५७९, ललितपुरको ४११ र भक्तपुरमा २७२ संक्रमित पुगेका छन्। आइतबार देशभर ८१८ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३१ ह्जार हजार ९३२ पुगेको छ।