काठमाडौँ – जंगली च्याउ खाँदा डोल्पामा चार जना बिरामी परेका छन् । बिरामीको अवस्था गम्भीर छ भने उनिहरुको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
ठुलीभेरी नगरपालिका ७ का सूर्यबहादुर शाही, उत्तम शाही, वडा नं ८ का सत्यबहादुर शाही र कमलबहादुर शाही च्याउ खाएर बिरामी परेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
डोल्पामाठुलिभेरी नगरपालिकास्थित पोखेपानी पाटनमा गोठालो बसेका चार जनाले तरकारीको रुपमा जंगली च्याउ खाएका थिए।





प्रतिक्रिया