देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललितपुरको किष्ट अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

देशान्तर

काठमाण्डौ – ललितपुरको किष्ट अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाण्डौको तार्केश्वर नगरपालिका वडा ११ नेपालटारमा बस्दै आएका अर्घाखाँचीको रेसुंगा नगरपालिकाका ५५ वर्षका पुरुषको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।

गएको आइतबार अस्पताल भर्ना भएका पुरुषमा मंगलबार कोरोना पुष्टि भएको थियो ।