देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकी प्रदेशमा ५६ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं गण्डकी प्रदेशमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिपी कोइराला स्मृति क्यान्सर अस्पताल, चितवन, चितवन मेडिकल कलेज, क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा ५६ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

थपिने संक्रमितमा नवलपरासीका ३४, तनहुँका ४, कास्कीका १७, स्याङ्जाका १ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ३ सय ३६ पुगेको छ।