काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्। संविधान दिवसका अवसरमा आज ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता सह-सचिव हरिप्रसाद दहालका अनुसार भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ५९४ जना महानुभावहरुलाई विभूषण प्रदान गरेकी हुन्।





प्रतिक्रिया