काठमाडाैँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमवार गरिएको पीसीआर परीक्षणमा चौधरीलाई संक्रमण पुष्टि भएको हो । उनले आफूमा केही लक्षण देखिएको बताइन् ।
Live on
Your Voice, Your Power

प्रतिक्रिया