देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

का‌ंग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

देशान्तर

काठमाण्डाै – नेपाली का‌ंग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीभित्रको विवाद समाधान गर्न लगातार भइरहेका छलफलबाट सहमति नजिक पुगेकाले आज बैठक बस्न लागेको नेपाली का‌ंग्रेसले जनाएको छ ।

आज पनि छलफल गरी सहमति भएका विषयलाई दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा लगेर पारित गर्ने तयारी भैरहेको पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसमिति बैठक दिउँसो एक बजे बस्नेछ । का‌ंग्रेसमा क्रियाशील सदस्यता वितरण लगायतको विवाद छ ।