देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबारदेखि कोरोनाको नियमित परीक्षण गर्ने

देशान्तर

काठमाडौं । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित कोरोनाको परीक्षण सेवा सुरू गर्ने भएको छ।

प्रयोगशालाले एक सूचना प्रकाशित गर्दै हाल २ सय बिरामीको परीक्षणबाट सेवा सुरुवात गरी आवश्यकता अनुसार बढाउँदै लैजाने जनाएको छ।
नमुना संकलन बिहान ८ देखि दिउँसो १२ बजेसम्म हुनेछ।

प्रयोगशालामा सेवा दिन आउँदा सम्पुर्ण बिरामीहरूले स्वास्थ्य मापदण्ड मापदण्ड पूर्णरूपमा अपनाउन समेत आग्रह गरेको छ। शनिबार देखि बाहेक अन्य दिन सेवा सुचारु रहने छ।

कोरोना माहामारीको कारण गत चैत्र ७ गते देखि नियमित सेवा बन्द गरिएको थियो।