काठमाडौं – नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधन भएको छ । उपचारका क्रममा उनको काठमाडौं मोडल अस्पतालमा निधन भएको हो ।
श्रेष्ठ कांग्रेस काठमाडौं जिल्लाका पूर्वसभापति समेत हुन् । श्रेष्ठका १ छोरा र ३ छोरी छन् । बिहीबार अस्पताल भर्ना भएका ८० वर्षीय श्रेष्ठको ब्रेन ह्याम्रेजका कारण निधन भएको हो ।





प्रतिक्रिया