देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ४ गते बस्ने

देशान्तर

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी पुस ४ गते बस्ने भएको छ। पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमसेर राणा र प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले केन्द्रीय कार्यसम्पादन समिति बैठकको मिति तय गरेको हो।

अध्यक्षत्रयको बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावी संघर्षका कार्यक्रमलगायतका विषयमा छलफल भएको थियो।